ढाका – बंगलादेशमा प्रधानन्यायाधीशले राजीनामा दिए लगत्तै अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नयाँ प्रधानन्यायाधीश नियुक्त गरेका छन्। शनिबार सैयद रेफात अहमदलाई युनुसले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। उनी उच्च अदालतका वरिष्ठतम् न्यायाधीश थिए। उनलाई शनिबार पुनरावेदन डिभिजनको न्यायाधीश हुँदै प्रधानन्यायाधीश नियुक्त गरिएको कानुन सचिव मोहम्मद गोलमले बंगलादेशी समाचार संस्था द डेली स्टारलाई बताएका छन्। बंगलादेशमा शेख…