स्कुल बसको ठक्करबाट छात्राको मृत्यु

भक्तपुर-स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । अक्सफोर्ड प्राक्टिकल स्कुल भक्तपुरको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले…