सर्वोच्च अदालतमा मुद्दा फर्स्योटमा सुधार

काठमाण्डु - सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ४८४ (३९.८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो संख्या सबैभन्दा धेरै हो । सो आवमा सर्वोच्चमा ४० हजार ९९२ मुद्दा भएकामा २५ हजार ४२५ मुद्दा फर्स्योट गर्न बाँकी छ । आव २०७९/८० मा ३०.१७ प्रतिशत, आव २०७८/७९ मा १९.१ प्रतिशत,…