कर्णालीमा आज कांग्रेसबाट ४ मन्त्रीले शपथ लिँदै

काठमाण्डु-कर्णाली सरकारमा कांग्रेसका चार मन्त्रीले आज शपथ लिँदैछन् । मुख्यमन्त्री यामलाल कँडेलले चार मन्त्रीका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेकाले आज दिउँसो शपथ हुन भएको हो । प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यतालिका तय भएको जनाएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जन…