काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शीर्ष तीन जना नेतामाथि बुढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका छन् । डा. भट्टराईले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र हालका प्रधानमन्त्री केपी शर्मा ओलीले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी सार्वजनिक रुपमा गरेका थिए । देशका पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्रीले गरेको भ्रष्टाचारको…