भीम रावलले भनेः मुख्यमन्त्रीविरूद्ध प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत !

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अश्विासको प्रस्ताव दर्ता हुनु दुःखद भएको बताएका छन् । सोमबार ट्वीटमार्फत नेता रावलले पार्टीको नीतिविपरित सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत भएको बताए । नेता रावलले नेकपा स्थायी समितिको बैठकले विधि र पद्धतिमा जोड दिँदै संघीय…