भ्रष्टाचार मुद्दामा बयान दिन निलम्बित मुख्यसचिव अर्याल विशेष अदालतमा

काठमाण्डु – निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा हाजिर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उनी विशेष अदालतमा हाजिर भएका आर्यालले अहिले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा बयान दिइरहेका विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए…