काठमाण्डु–तराई/मधेश सडक आयोजनाः विकास समितिले माग्यो म्याद थप्नाको कारण

काठमाण्डु – प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले काठमाण्डु–तराई/मधेश सडक (एक्सप्रेस) आयोजनाको म्याद एकै पटक पुनः तीन वर्ष थपिनाको कारण तथा आधार स्पष्ट रुपमा समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले आयोजना शुरु गर्नुपर्दा स्रोत साधनको आकलन गरेर मात्रै राष्ट्रिय गौरवका आयोजना शुरु गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकलाई निर्देश गरेको छ ।…