कांग्रेस प्रवक्ताले भनेः कता हुनुहुन्छ नेकपा प्रवक्ताज्यू ?

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ को विषयमा नेपाल कम्युनिष्ट पार्टीले धारणा सार्वजनिक नगरेकोमा आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उत्तेजक आदेशबारे कुनै टिप्पणी नगरेको बताएका छन् । उनले भने, ‘अरुले गरे बेठिक आफ्नाले गरे…