काठमाण्डु – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक पर्सि बुधबार बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकता लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरिने उनले बताए । असोज…