नेकपाको निष्कर्षः कालापानीबाट भारतीय सेना हटाइन्छ

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वार्ताका माध्यमबाट नेपाली भूमिबाट भारतीय सेना हटाइने बताएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले भारतले अतिक्रमण गरेर बसेको सेनालाई वार्ताको माध्यमबाट हटाइने निष्कर्ष निकालेको छ । नेकपा प्रवक्ता नारायण्काजी श्रेष्ठले कूटनीतिक पहलबाटै सीमा समस्या समाधान गर्ने जानकारी दिए । ‘हामीले कुटनीतिक पहलबाटै छलफलमार्फत भारतसँगको सीमा…