काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ २६ गते अर्थात शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि प्रस्ताव तयार पारेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा तयार पारिएको प्रस्तावमा असन्तुष्ट नेतालाई पनि सम्बोधन गरेर जाने आंकल गरिएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टीलाई नसमेटी…