खानेपानी मन्त्री यादव र एडीबीका देशीय निर्देशक अर्नाउडबीच भेटवार्ता

काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबीच बुधबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानेपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्त्वपूर्ण सहयोगका लागि एडीबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले…