पहिरो पीडितको उद्धारमा खट्न कार्यकर्तालाई अध्यक्ष प्रचण्डको निर्देशन

काठमाण्डु – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिरो पीडितको उद्धारमा खट्न निर्देशन दिएका छन् । शुक्रबार कालिकोट र सिन्धुपाल्चोकको पहिरोले ठूलो मानवीय क्षति भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डले दुःख व्यक्त गर्दै यस्तो निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले पहिरोमा बेपत्ता भएकाको उद्धारमा जुट्न पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई आह्वान गरेका छन् । ‘उक्त घटनामा…

Skip This