काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा महाधिवेशनको चहलपहल सुरु भएको छ । आगामी फागुनमा महाधिवेशन गर्ने निर्णय भएपछि पार्टी नेतृत्वको दौड चलेको छ । पार्टीमा अझै क्रियाशील सदस्यहरूको टुंगो लागिसकेको छैन । केही दिनअघि बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्य दोब्बर बढाएर १० लाख पु¥याउने सहमति गरेको छ । तर त्यसलाई टुंगोमा पु¥याउन सकिएको छैन…