काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाभित्रको विवाद अन्त्य भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सल्लाहकार रिजालले साउनमा चुलिएको विवादको कृत्रिम चुलीमा ‘आइसब्रेक’ लागेको बताएका छन् । उनले गतसाता भूषण दाहालसँगको टेलिभिजन टक–शोमा प्रधानमन्त्री ओलीले पाँच दिनमा नेकपाको सिनारियोमा पुरै परिवर्तन आउने भनी घोषणा गरेअनुसार नै भएको दाबी गरेका छन्…