नेकपा कार्यदलको बैठक तेस्रो दिन पनि जारी

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न गठन भएको कार्यदलको तेस्रो दिनको बैठक आज पनि बस्दैछ । तेस्रो दिनको बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । कार्यदलको बैठक आज पनि दिउँसो तीनबजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने कार्यदल सदस्य पम्फा भुसालले जानकारी दिइन । गत शुक्रबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी…