सप्तरी - नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी नेत्री पोलिटब्युरो सदस्य उमा भुजेल आज फेरि पक्राउ परेकी छन् । भुजेलसँगै विप्लव नेकपाका अर्का नेता सुमनसिंह पौडेल समेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरू…