काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा ल्याउने प्रयास जारी रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्यहरुको भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई बैठकमा ल्याउने प्रयत्न भइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले चाँडै नै स्थायी कमिटीको बैठक बोलाउने कुरामा आफू ढुक्क रहेको…