जनकपुरधाम – जेनजी आन्दोलनको क्रममा आगोले खन्डरमा परिणत भएको मधेश प्रदेशसभा भवनबाट पुन: प्रदेश सभाको बैठक सुरु भएको छ । कतैकतै टालटुल त कतै आगोको धुँवाले कालो परेको भित्ता मर्मतको क्रममै रहँदा मंगलबारबाट छैठौं अधिवेशनको बैठक सुरु भएको छ । मंगलबारको बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र उनकै पार्टीका अन्य सांसदहरू २ कित्तामा बाँडिएको…