मिस युनिभर्स नेपालको फिनाले आज

काठमाण्डु - मिस युनिभर्स नेपाल २०२५ को फिनाले बुधबार हुँदैछ । काठमाण्डुको रोएल टुलिप होटलमा दिउँसो ४ बजेदेखि सुरु हुने फिनालेमा १४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन्। प्रतिस्पर्धामा सान्या अधिकारी, प्रतीक्षा अधिकारी, निर्जला न्यौपाने, इशा राई, आरोही बस्नेत, लिसा बर्नावल, सुयसा सिंहराज, शिखा पराजुली, सरस्वती राई, वर्षा कँडेल, ज्योती थापा, अलिना एरी, एन्जल डंगोल र सोनालिसा…