बाजुरा – सर्पको टोकाइबाट बाजुराका १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा छन् । ४० वर्षीय सर्जनलाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमला कुमारी जैशी न्यौपानेले बताएकी छन् । दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । टोकेपश्चात उपचारका…