एशिया कप टी–२० : बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा

काठमाण्डु – भारतले टी–२० एशिया कपको सुपर ४ मा बङ्गलादेशलाई ४१ रनले हराएको छ । यो जितसँगै भारत एक खेल अगाडी नै फाइनलमा पुगेको छ । जितका लागि भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर तीन बलमा १२७ रनमा सबै विकेट गुमायो । बङ्गलादेशका ओपनर सैफ हसनले सर्वाधिक ६९ रन बनाए । प्रभेज…