एमाले निकाल्यो युवा र्‍‍याली (तस्बिरहरू)

काठमाण्डु - एमालेले ‘नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा अघि शुक्रबार काठमाण्डुमा युवा र्‍‍याली निकालेको छ । एनभीएफ घोषणाअघि एमालेनिकट युवाहरू र्‍‍याली निकालेकाा हुन् । उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी रहेपनि त्यहाँ जेन जी घाइतेहरू अवरोध पुर्‍याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका छन् । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा…