सिमरा जान नपाएपछि काठमाण्डुमा आकस्मिक पत्रकार सम्मेलन गर्दै महेश बस्नेत

काठमाण्डु – पार्टीको कार्यक्रममा जान खोज्दा सिमरा विमानस्थलमा अवरोध भएपछि काठमाण्डुमै रोकिएका नेकपा एमालेका नेता महेश बस्नेतले आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् । प्रेस चौतारी नेपालको आयोजनामा बस्नेतको पत्रकार सम्मेलन हुन लागेको हो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेयले प्रेस चौतारीको केन्द्रीय कार्यालय न्यू प्लाजामा अपराह्न ४ बजे पत्रकार सम्मेलन हुन लागेको जानकारी दिए…