सिराहामा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाण्डु – सिराहामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको गोलबजार नगरपालिका–५ निपाने टोल बस्ने ७२ वर्षीय कपिलदेव साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरनजिक रहेको चापा कलमा जडान गरिएको इलेक्ट्रिक मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वर्धमान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बरियारपट्टी…