काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वास मत दिने भएको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । दाहालले असार २८ गतेको प्रतिनिधि सभा बैठकमा विश्वास मत लिन संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् । ‘सुन्दैछौं असार २८ गते सरकारले विश्वास…