काठमाण्डु- केन्द्रमा सत्ता समिकरण परिर्वतन भएसँगै त्यसको असर सुदूरपश्चिम प्रदेशमा पनि परेको छ । नेपाली काँग्रेस र नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीको राजीनामा माग गरेका छन् । आइतबार एमाले, काँग्रेस संसदीय दलले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् । २० असारमा एमाले सरकारबाट बाहिरिएसँगै सोडारी नेतृत्वको सरकार…