काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा अोलीले पार्टी र सरकारबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद साम्य हुन सकेको छैन् । विवाद समाधानका लागि नेकपाका दुवै अध्यक्षहरु निरन्तर छलफलमा जुटेपनि निष्कर्षमा पुग्न सकेका…