कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक (सूचीसहित)

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुन ७, ८, ९ र १० गते चौधौं महाधिवेशन गर्ने निर्णय गरेको हो । जसअनुसार असार २५ गतेदेखि साउन मसान्तसम्म नयाँ सदस्यता वितरण र जिल्ला कार्यसमितिले सदस्यता नविकरण गरिसक्नुपर्नेछ । त्यस्तै…