मनसुनी वायुको प्रभाव कमजोर हुँदै, केही स्थानमा मध्यम वर्षा हुने

काठमाण्डु - हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ । मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का…