प्रधानमन्त्री कार्कीसँग अख्तियार प्रमुख राईको भेटवार्ता, सबै भ्रष्टाचारको छानबिन होला ?

काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भेटवार्ता गरेका छन् । आईतबारको भेटमा प्रमुख राईले सबै किसिमका भ्रष्टाचारको छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । भ्रष्टाचारलाई प्रमुख मुद्दा बनाएर चर्किएको जेनजी आन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र प्रमुख राईबीच पहिलोपटक भेटवार्ता भएको हो । कतिपयले…