सम्पत्ति शुद्धीकरण सम्बन्धी पञ्चवर्षे कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत, यी हुन् निर्णयहरू

काठमाण्डु – सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी पञ्चवर्षे राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले जापान सरकारबाट मानव संशोधन विकासको छात्रवृत्ति आयोजनाका लागि प्राप्त हुने…