काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराति भएको सम्झौताले आफूमाथि घात भएको बताएका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि आज बिहान बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले आफूमाथि घात भएको बताएका हुन् । सोमबार साँझसम्म पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केही भएको छैन’ भनेर आफूलाई…