काठमाण्डु – न्याय परिषद् बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि ८ जनालाई सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो । विभिन्न सेवामा कार्यरत कर्मचारीहरूबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गरिएको छ । यस्तो छ सिफारिस सूची –