काठमाण्डु- ललितपुरको मानभवनस्थित सुयोग सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित तीन जना पक्राउ परेका छन्। मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कावा रहेका छन् । उक्त सहकारी संस्थाले १२ सय जना बचतकर्ताको निक्षेप अपचलन गरी हालसम्म ७ करोड १३ लाख ८६ हजार…