एमालेले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोज्यो, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्‍न : देव गुरूङ

काठमाण्डु – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले सत्तारुढ दल नेकपा एमालेले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोजेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव गुरूङले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोजिएकाले प्रधानमन्त्रीले राजीनामा नगर्ने बरू संविधान अनुसार संसदबाट विश्वासको मत लिने बताए । सरकारमा रहेका दलहरुले समर्थन फिर्ता लिएको…