रास्वपा केन्द्रीय समिति बैठकमा पेश गर्न नदिइएको महामन्त्री मुकुलको प्रस्तावमा के छ ?

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री डा. मुकुल ढकालले आफ्नो प्रस्ताव पेश गर्न नदिएको बताएका छन् । ढकालले आफूले एक महिनासम्म ३८ जिल्ला पुगेर  तयार पारेको प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न नदिएको आरोप लगाएका हुन् । जारी बैठकमा महामन्त्री ढकालले आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै प्रतिवेदन प्रस्तुत मानेका…