काठमाण्डु- जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुदै छन् । नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ । इटाली समुह बीमा दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । इटालीले समुह चरणमा खेलेका ३ खेलमा एक जित, एक बराबरी…