किन बुझ्‍न मान्दैन भारतले ईपीजी प्रतिवेदन ?

काठमाण्डु - नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन वर्षौदेखि थन्किरहको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवेदन बुझ्‍ने विषयमा दुई देशबीच समझदारी बनाउन पहल भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले ईपीजी प्रतिवेदन भारतले बुझ्‍ने कयौं पटक बताइसकेका छन् । दाहालले मात्र होइन, उनीभन्दा अघिका प्रधानमन्त्रीहरूले पनि भारतले चाँडै प्रतिवेदन बुझ्‍ने भन्दै आए । भारतले ईपीजी प्रतिवेदन बुझ्छ…