काठमाण्डु-आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा इङ्ग्ल्यान्डले जित हात पारेको छ । बिहीबार भएको सुपर ८ को दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले सानदार जित हात पारेको हो । टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। १८१ रनको लक्ष्यसहित मैदान…