काठमाण्डु – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पदको दायरा नाघेर तीन घटना घटाएका छन् । खतिवडाले संसदीय समितिको बैठकमा एनजीओको खाजा ल्याउने देखि लिएर आफ्नै पार्टी सभापतिलाई समेत छलेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनेगरी बैठक बोलाए । त्यतिमात्र होइन गत कात्तिकमा भूकम्प प्रभावित जाजरकोट, रुकुमलगायतका जिल्लामा…