सांसदको अपहरण नगरेको भन्दै महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालले दिए आयोगमा उजुरी

काठमाडौं – सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफ्नो अपहरण भएको भन्दै आयोगमा उजुरी दिएका थिए । प्रहरी र सरकारी वकिल कार्यालयले आफ्ना सांसद…