नेकपाको सचिवालय बैठक बस्दै, बैठक अघि नेताहरु परामर्शमा व्यस्त

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज शनिबार चार बजे बस्ने भएको छ । अपरान्ह बस्ने पार्टीको हेडक्वार्टर मानिने नौ सदस्यीय सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको वामदेव कार्डको छिनोफानो हुने एक सचिवालय सदस्यले बताए । प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् । अध्यादेश प्रकरणपछि नेकपाभित्र…