काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनले पैदलै घर गइरहँदा मजदुरलाई नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आजको श्रमिक दिवसको सन्देश ‘रंगीन कागजको फुल’ जस्तै भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले भनेका छन्, ‘श्रमिक पैदल घर गइरहंदा नभेटिएका @PM_Nepal को श्रमिक दिवसको संदेश ‘रंगीन कागजको फुल '।’ उनले…