चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग माधव नेपालको २ घण्टा ‘भिडियो कन्फरेन्स’

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख सङ ताओसँग भिडियो कन्फरेन्स गरेका छन् । मा नेपालले कोरोना भाइरसलाई आधुनिक चिकित्सा विज्ञान, आविष्कार र मानवीय व्यवहारबीचको संयोजनले जितिने बताए। भिडियो कन्फरेन्समा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उप प्रधानमन्त्री ईश्वर…