सांसद र पूर्वआईजीविरुद्ध जाहेरी दर्ता गर्न जसपाका नेता सरकारी वकिल कार्यालय पुगे

काठमाडौं – सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसद र पूर्वआईजीविरुद्ध जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्धय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिल कार्यालय पुगेका हुन् । अपहरणमा…