कोटेश्वरमा ओली र नेपाल गुटको भेलाः मंगलबार सचिवालय बैठक बोलाउने सहमती

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल समूहको बैठक कोटेश्वरमा सम्पन्न भएको छ । बैठकले मंगलबार (भोली) सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गर्ने सहमती भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल समूहको नेपाल वन पैदावर उद्योग व्यवसाय महासंघको भवनमा बसेको बैठकले अध्यक्षलाई सचिवालय…