कोरोनाका कारण प्रदेश १ मा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई

भोजपुर – मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उनले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गरेका हुन् । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भने, ‘‘प्रदेश सरकारको तयारी…