अध्यादेश खारेजको लागी सिफारीस गर्न मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अहिले ११ बजेका लागी बोलाइएको छ । अध्यादेशमार्फत राजनीतिक दल  र संवैधानिक परिषद् सम्बन्धी ऐनको संशोधन अध्यादेशबाट पारित गराएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेकपाभित्र र बाहिर विवाद बढेको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ जना नेताले २४ घण्टाभित्र अध्यादेश…